प्रभावकारी रूपमा प्रार्थना कसरी गर्ने: विश्वभरका नेपाली भाषी ख्रीष्टियन समुदायका लागि सरल निर्देशिका

प्रभावकारी रूपमा प्रार्थना कसरी गर्ने: विश्वभरका नेपाली भाषी ख्रीष्टियन समुदायका लागि सरल निर्देशिका

संचालकले गर्ने परिचय:जयमसिह! शालोम! तपाईँहरुलाई स्वागत छ GHNC TV मा — GHNC TV भारत, नेपाल र अन्य देशमा रहनु भएका नेपाली भाषी दाजु-भाई, दिदी-बहिनीहरू माझ परमेश्वरको वचन पुर्‍याउन कठिबद्ध छ। आज, हामी हरेक विश्वासीको हृदयको धेरै नजिकको कुराको बारेमा कुरा गर्नेछौं –...